अर्थाेस्कोपी सर्जरी भनेको दूरबिन पद्धतिबाट विभिन्न जोर्नीहरूको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो–सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थाेस्कोपी भनिन्छ । यो अंग्रेजीबाट आएको शब्द हो । अर्थो भनेको जोर्नी र स्कोपी भनेको क्यामेरा वा दूरबिनको साहाराले हेर्नु, त्यसैले क्यामेरा वा दूरबिनको सहाराले सानो…