४५ मिनेटदेखि चन्द्रागिरि केवलकार रोकियो, इमर्जेन्सीबाट यात्रु झारिदैं

काठमाण्डु–चन्द्रागिरि केवलकार चल्दाचल्दै रोकिएको छ । आज दिउँसो ३ बजेदेखि प्राविधिक समस्याका कारण चल्दाचल्दै केवलकार रोकिएको हो । केवलकार रोकिएपछि १५ सय बढी यात्रु बीचमै अड्किएका छन् । मानिसहरू अड्किएपछि चन्द्रागिरि केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको चन्द्रागिरि केवलकारको तल्लो स्टेनले जानकारी दिएको छ । 'टेक्निल फल्डका कारण समस्या आएको हो, केवलकारमा अड्किएकाहरूलाई इमर्जेन्सीबाट झार्ने…