बहस गर्न छाडेर कानुन व्यवसायी प्रदर्शनमा, लामिछानेमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने माग

काठमाण्डु- देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् । अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका हुन् । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। सोही विरोधमा नेपाल बार एसोसिएसनले आज देशैभरका…