इजरायल र लेबनानबीच युद्धको खतरा बढ्यो

काठमाण्डु-इजरायल र लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ । लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिएको छ । यो घटनाले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताएका छन् । लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि…