निर्वाचन आयोगले भन्यो – मतदान केन्द्र सबैको पहुँच हुने गरी निर्माण गर्नू

काठमाण्डु – निर्वाचन आयोगले उपनिर्वाचनका लागि बन्ने मतदान केन्द्र सबैको पहुँच हुने गरी निर्माण गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको छ । आयोगले भनेको छ, ‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र…