नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम साडे ५ अर्बमा खुम्चियो

काठमाण्डु–बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ ।आज नेप्से परिसुचक ४ अंकले घटेर २५ सय ७६ अंकमा झरेको छ । आज १ करोड ३९ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ६६ करोडको मात्र कारोबार भयो । कारोबारमा आएका मध्ये १६३ कम्पनि ओरालो लागेका छन् भने ७४ कम्पनि बढेका छन् । ७ वटा कम्पनि…