पूर्व सूचना तथा सञ्चारमन्त्री शर्मालाई पितृशोक

देउखुरी – पूर्व सञ्चार तथा सूचनामन्त्री रेखा शर्माका पीता घोराही उपमहानगरपालिका–१८ निवासी दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको…