काठमाण्डु– संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक चैत १९ दिउँसो २ बजे बस्ने गरि बोलाइएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । सोहि दिन प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बस्नुअघि सर्वदलीय बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा सबै…