काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना उपसचिवको सरूवा गरेको छ । निमित्तको भरमा चलाइएका स्थानीय तहहरूमा दरबन्दीअनुसार उपसचिवहरू पठाइएको मन्त्रालयले जनाएको छ । हेर्नुहोस् सरुवा सूची – saruwa (2)Download