काठमाण्डु – नयाँ सरकार गठनपछि अर्थ मन्त्रालय नयाँ मन्त्री स्वर्णिम वाग्ले आएलगत्तै प्रशासनिक हेरफेर भएको छ । अर्थ मन्त्रालयबाट ३० उपसचिवको विभिन्न निकायमा पदस्थापन भएको छ । सरुवा भएका उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएका छन् । सरुवा सूचीअनुसार उपसचिव रामराज प्रसाद चौरसियालाई सुनसरी भन्सार कार्यालय,…