काठमाण्डु – सरकारको राजदूत नियुक्ति सिफारिस संघीय संसद्को संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको ८२ दिन बित्दासम्म पनि दक्षिणी छिमेकी मुलुक भारतले शंकर शर्मालाई राजदूत बनाउन एग्रिमो पठाएको छैन । शर्मालाई दोहर्याएर राजदूत बनाउन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले १४ साउनमा गरेको सिफारिसलाई संसदीय सुनुवाई समितिले ४ असोजमा बहुमतले अनुमोदन गरेको थियो । शर्मालाई दोहर्याएर…