रवि लामिछानेमाथि लगाइएको आरोप तथ्यहीन : रास्वपा नेता खनाल

काठमाण्डु-रास्वपाका नेता शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेमाथि लगाइएको आरोपमा तथ्य नभएको दाबी गरेका छन् । सहकारी छानबिन संसदीय समितिका सदस्य पनि रहेको खनालले सहकारी घोटालामा लामिछानेको कुनै भूमिका नरहेको समितिले प्रष्ट गरेको दाबी गरे । सहकारी छानबिन समितिको प्रतिवेदनबारे ब्रिफिङ गर्दै उनले भने, ‘समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता…