खोटाङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

खोटाङ – खोटाङम दुई बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। विद्यालयबाट घर फर्कँदा स्थानीय चङ्कु खोला दहमा डुबेर जिल्लाको ऐसेलुखर्क गाउँपालिका १ राखाबाङ्देल खिरुका ११ वर्षीय अर्जुन राई र ९ वर्षीय राज राईको मृत्यु भएको खोटाङ जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । उनीहरु शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कँदै गर्दा गर्मी…