राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड प्रस्थान, श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुने

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक…