वैवाहिक बलात्कार मुद्दामा दोषी न्यायाधीश गिरीलाई जरिवाना र कैद कति ?

काठमाण्डु - काठमाडौं जिल्ला अदालतले वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई उक्त पैसला सुनाएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । वैवाहिक बलात्कारको न्यायाधीश भुसालकै इजलासले गिरीलाई गत जेठ १३…