योजना कार्यक्रम र बजेट कार्यान्वयनबीच खाडल छ : उपाध्यक्ष श्रेष्ठ

काठमाण्डु - संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गरेका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरूले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको बताए। समिति सदस्य गोपी आच्छामीले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक दृष्टि आउन…