काठमाण्डु-बारामा भएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४२ जना घाइते छन् । दुर्घटनामा दाङ, गडवा गाउँपालिका–५ घर भएका ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो । उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल…