नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको कानुनी उपचार खोजिने छ : पारस खड्का

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यहरू अनर्गल प्रचार गर्न लागिरहेकोले यसबारे कानुनी उपचार खोजिने चेतावनी दिएका…