सत्तारुढ दलका नेताहरू गम्भीर नहुँदा संघीय ऐन पारित हुन सकेनन् : अध्यक्ष प्रचण्ड

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताएका छन् । गोरखा नगरपालिको प्रवद्र्धन र गोरखा होटल व्यवसायी समितिको आयोजनामा गोरखामा भएको ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ लाई सम्बोधन गर्दै उनले संघीयताको सबलीकरण आवश्यक रहेको बताए । प्रदेश तहलाई प्रभावकारी बनाउन…