जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

धनकुटा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरूसँग बुधबार भएको बैठकमा उनले २ ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो सक्ने गरी गर्न निर्देशन दिए । ‘उच्च मनोबलका साथ जनताको काम…