काठमाण्डु – नेकपा एकीकृत समाजवादी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ । बुधवार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटी बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । उपसभामुखको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने तयारीमा सत्तारुढ दल रहेका छन्…