परराष्ट्रमन्त्री राणाको भ्रमणले हाम्रो सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गर्नेछ : भारत

काठमाण्डु – भारतीय विदेश मन्त्रालयले नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणले दुई देशको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गर्ने जनाएको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयले मन्त्री राणाले भदौ २ देखि ६ गतेसम्म भ्रमण गर्ने जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नियन्त्रणामा डा. राणाको औपचारिक भ्रमण हुन लागेको…