रोल्पा–रोल्पामा चर्चमाथि पहिराे खस्दा एक जनाको मृत्यु भएको छ। पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो। अर्की एक किशोरी घाइते छिन्। आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता…