काठमाण्डु– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय तय भएको छ । आइतबार भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री देउवाले मोदीलाई भेट्ने तय भएको हो । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले भदौ ६ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएकी हुन् । भ्रमणका क्रममा मोदीसँग ३ गते सोमबार साँझ ७:३०…