प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेटवार्ता

काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । सोमबार साँझ भएको भेटमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् ।   भेटमा भारतको तर्फबाट भारतीय सुरक्षा सल्लाहकार अजित डोबाल,…