काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले ४ जनालाई आवासीय र १ जनालाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् । पौडेलले आइतबार जर्मनीका लागि डा. शैल रुपाखेती , रुसका लागि जङ्गबहादुर चौहान, ब्रिटेनका लागि चन्द्रकुमार घिमिरे र साउदी अरबका लागि…