अर्थ मन्त्रालयकाे सय दिनको कार्ययोजना : तातोपानी नाकामा लगेज तथा भेहिकल स्क्यानर राख्ने

 काठमाण्डु– अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ ।  कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र  सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने छन् ।  यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन…