काठमाण्डु–रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् । ३ हजार ६२७ मत प्राप्त गर्दै पुथाउत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् । निर्वाचन आयोगका अनुसार त्यहाँ ५ हजार ९३१ मत खसेको थियो । एमालेकी केशकुमारी तुलाचनले २ हजार १२८ मत ल्याएकी छन् भने १७९ मत बदर भएको छ । एमालेकी…