टी२०को फाइनलबारे लायन र पोन्टिङको यस्तो छ भविष्यवाणी

काठमाडौं–आईसीसी टी२० विश्वकप क्रिकेटको नवौं संस्करण शनिबारबाट सुरु हुँदैछ । अमेरिका र वेष्टइण्डिजले संयुक्त रूपमा आयोजना गरिरहेको यो प्रतियोगिता शनिबार १ जुनमा सुरु भएर २९ जुनसम्म चल्ने छ । यसपटक विश्वकप क्रिकेटमा २० वटा टिम सहभागि छन् । सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका उत्कृष्ट २ टोलीले सुपर ८ मा…