उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

काठमाण्डु-भारतको उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । आगलागीमा १६ जना शिशु घाइते भएका छन् । अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको…