रविले स्वीकारे-गोर्खा मिडियामा सहकारीको रकम गलत तरिकाबाट आयो

काठमाण्डु-रास्वपाका सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत तरिकाबाट सहकारीको रकम आएको स्वीकार गरेका छन् । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडिया लगायतका संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको बताएका हुन् । तर त्यसमा आफ्नो संलग्नता नभएको उनले दाबी गरे । तर आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको गल्तीको जिम्मेवारी आफूले लिनुपर्छ…