काठमाण्डु-कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा डडेल्धुराको देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । सभापति देउवा र पत्नी राणा यतिवेला गृहजिल्ला डडेल्धुरामा छन् । देउवा एक साताअघि नै उता पुगेका हुन भने आरजु शनिवार पुगेकी हुन् । अहिले आरजु परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छिन् । मन्त्री राणा पनि पति देउवाका साथ…