खोलाले बगाउँदा दुईजनाको मृत्यु

जाजरकोट-रुकुम पश्चिममा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको…