श्री एयरलाइन्सकाे १ टिकट खरिद गर्दा अर्को सित्तैमा

काठमाण्डु– श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडानकालागि १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको छ। असोज ४ गतेसम्म श्री एयरलाइन्सले पोखरा–काठमाडौं वा काठमाडौं-पोखरा यात्रा गर्दा एउटा टिकट नि:शुल्क दिने भएको हो। श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले एक टिकट किन्दा अर्को नि:शुल्क दिने अफर ल्याएको जानकारी दिए। आइतबार (आज) बाट असोज ४ गतेसम्म खरिद गर्नेले उक्त सुविधा…