समाचार
सधैँ जनताको आवाज बोल्ने रवि लामिछानेको प्रतिबद्धता

चितवन – सोमबार प्रहरी हिरासतबाट मुक्तभएपछि पहिलोपटक रवि लामिछानेले आफूलाई अझै जनताको पक्षमा काम गर्ने हौसला मिलेको बताएका छन् । मंगलबार चितवनको नारायणी नदी तीरमा जनता र समर्थकहरुलाई धन्यवाद दिन

विद्यालयमा हड्ताल गरे अब जरिवाना

–प्रकाश सिलवाल काठमाडौं– कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । लबालिकासम्बन्धी ऐन, २०७५ को

पक्राउ परेका रविका समर्थकलाई प्रहरीले छाड्यो

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विरोधमा प्रद्धर्शनका क्रममा पक्राउ परेका समर्थकहरुलाई आज छाडिएको छ । रविसहित तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरु ४८ जनालाई

टेलि प्रिजेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्दा खतरा छैन : प्रधानमन्त्री कार्यालय

काठमाडौँ – सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी भएको विषयमा बिबाद भइरहेको बेला प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं सिनामंगल