टीसीएलकाे चार्डवार्ड योजना– १ लाख ६३ हजार क्यासब्याक र सिएमएफ फोन जित्ने मौका

काठमाण्डु–इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं, तिहार र छठ पर्व लक्षित 'सेलीब्रेट ग्रेटनेस टुगेदर' योजना ल्याएको छ । जसमा अधिकतम क्यासब्याक र निश्चित उपहारहरू समाबेस रहेको छ । 'सेलीब्रेट ग्रेटनेस टुगेदर' योजना अन्तर्गत इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १,६३,५०० रुपैयाँ सम्मको क्यासब्याक अफर दिइरहेको छ । यो अभियानलाई अझ आकर्षक बनाउँदै, टीसीएलले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी…