स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षीलाई शुभकामना

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्,‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस् । नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ ।’ आज…