फ्रान्समा बार्नियर प्रधानमन्त्री भएपछि चर्कियो प्रदर्शन

काठमाण्डु-फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । आन्तरिक मन्त्रालयले हिजो देशभर एक लाख १० हजार जनाले विरोध प्रदर्शन गरेको बताएको छ तर एकजना विरोधी नेताले भने कम्तिमा तीन लाख…