ललिता निवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

काठमाण्डु- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन् । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । शाहलाई पक्राउ परेसँगु ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ७ जना…