नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार रहेका थिए । बुढाथोकीको बैंक खाताबाट कारोबार रहेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे काठमाडौं परिसरका एसएसपी दानबहादुर…