समाचार
त्रिशुली बस दुर्घटनामा वेपत्ताहरुको खोजी गर्न पाँच जिल्लाका प्रहरी परिचालन

धादिङ – पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परी बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, धादिङले छिमेकी चार जिल्लासँग आग्रह गरेको छ । बस दुर्घटनाको ५ दिनसम्म

मोदी सरकारको अर्काे कदम : अल्पसंख्यकको विशेषाधिकार खोसिएला ?

नयाँदिल्ली – दोस्रो कार्यकाल सम्हालिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले केही हप्ताअघि मुस्लिम समुदायमा रहेको ‘तीन तलाक’ अन्त्य गर्दै अपराधको रुपमा ब्याख्या गर्दै संसदबाट कानून पारित गर्‍यो । मुस्लिम समुदायले

कांग्रेस नेता सिंह अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडाैँ-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ भएका  छन् । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि

ऊर्जामन्त्री पुन भन्छन्-संविधान संशोधन हुँदै नहुने भन्ने होइन

काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ संविधान गतिशिल दस्ताबेज भएको र आवश्यक परे संशोधन हुनसक्ने बताएका छन्। ‘संविधान संशोधन हुँदै नहुने भन्ने होइन,’ सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ

झापामा विप्लव समूहका १७ कार्यकर्ता पक्राउ

काठमाडौं – झापामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १७ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब