द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ : भारत

काठमाण्डु – भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने भारतले जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले साउन २७ र २८ गते मिश्री नेपाल भ्रमणमा रहने जनाएको छ । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आईतबार नेपालको…