काठमाण्डु– गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै समीक्षाले पुरानो कुरालाई बारम्बार कोट्याएर आफूलाई पीडा नदिन अनुरोध समेत गरेकी छिन् । पूजा र पल शाह फिल्म ‘रामायण’ को प्रमोसनमा लागेका छन्। यसै सन्दर्भमा पूजाले एक अन्तर्वार्तामा पलको सपोर्टमा बोलेकी थिइन्।…