काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न एप सार्वजनिक गरेको हो । बैंकले १२–१७ वर्षसम्मका बालबालिकालाई आफैं डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको ग्लोबल जुनियर एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाले बचत गर्ने बानीको…