काठमाण्डु- विश्वकै सबैभन्दा प्रदूषित सहर काठमाण्डु उपत्यका बनेको छ । वायु प्रदूषणका हिसाबले विश्वका सबै प्रदूषित सहरभन्दा काठमाण्डु सूचीमा पहिलो नम्बरमा परेको हो । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार काठमाण्डु विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाण्डु विश्वकै…