कसरी चल्यो वर्षमान पुनको घरमा गोली ?

काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति साढे ९ बजे कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगरले पुनकी आमामाथि गोली प्रहार गरेका हुन् । वर्षमान पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नयाँ वर्षको अवसर पारेर नेता…