काठमाण्डु – नयाँ वर्ष २०८१ सालदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने भएको छ । आज बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने जनाएका छन् । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र…