काठमाण्डु – बर्खायाममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाण्डु महानगरपालिकाले ‘विशेष सरसफाइ’बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । शनिबार वडा नम्बर २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उनले सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग गरिएको थियो । सडक पखाल्न जेट मशिनको प्रयोग गरिएको…