सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या,युवक गम्भीर घाइते

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी घिमिरेगाउँ-१ मा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ । खाँदबारीमा डेरा गरी बस्दै आएकी २१ वर्षीया युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका…