काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)ले पहिले पदाधिकारी चयन गर्ने भएको छ । जारी केन्द्रीय समिति पहिले पदाधिकारी चयन गर्ने तयारी थालेको हो । आइतबारबाट सुरु केन्द्रीय समिति बैठकले पहिले पदाधिकारी चयन गरेपछि मात्रै स्थायी समिति र पोलिटब्युरो चयन गर्ने आन्तरिक तयारी गरेको एक नेताले जानकारी दिए । पदाधिकारी चयन प्रक्रियामै सहमति नजुटेकाले अन्य विषयका एजेण्डामा…